सुनसरी, इटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लेनदेनको बिषयलाई लिएर परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट …