कागेश्वरी मनोहरामा प्राविधिक -यापिड रेस्पोन्स टिम

कागेश्वरी मनोहरा नगरपालिकाभित्र वर्षा तथा अन्य कारणबाट हुन सक्ने सम्भाव्य जोखिम, भूक्षयलगायतलाई न्यूनीकरण गर्न र जोखिम भएको स्थानमा तत्काल आवश्यक सहयोग पु-याउनुका साथै सडक तथा अन्य पूर्वाधारका तत्काल सानोतिनो मर्मत–सम्भार गर्ने उद्देश्यले प्राविधिक -यापिड रेस्पोन्स टिमको गठन गरिएको छ । आफ्नो वडा, टोलबस्तीमा कुनै प्रकारको जोखिमको सम्भावना देखिएमा, भएमा वा तत्काल सानोतिनो मर्मत–सम्भार गर्नुपर्ने भएमा […]

सम्बन्धित सामग्री