नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले १७ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदो चैत १७ गते आयोजना गर्ने भएको छ । संघले प्रत्येक वर्ष खेलाडीको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्दै आएको छ ।
काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद पत्रकार हिमेश रत्न बज्राचार्यले एनएनआईपिए खेलकुद पत्रकारिता पुरस्कार – २०७७ प्राप्त गरेका छन् । खेलकुद पत्रकारिताको माध्यमबाट नेपाली खेलकुद क्षेत्रलाई पुर्याएको योगदानको कदर गर्दै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले १६औं एनएनआईपीए स्पोर्ट्स अवार्ड कार्यक्रमको दौरान खेलकुद पत्रकार बज्राचार्यलाई पुरस्कृत गरेको हो । ललितपुरको गोदावारी नगरपालिकास्थित बज्रवाराहीमा मंगलबार […]
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले ‘एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७८’ फागुन १७ मा गोदावरी नगरपालिकास्थित बज्रबाराही मन्दिर परिसरमा आयोजना गर्ने जनाएको छ ।
१६औँ संस्करणको एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०७८ फागुन १७ गते गोदावरी नगरपालिकामा हुने भएको छ । अवार्डमा २७ खेलका खेलाडीलाई सम्मान गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
२७ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा एनएनआईपीए स्पोर्ट्स अवार्ड आगामी फागुन १७ गते हुने भएको छ । एनएनआईपीएले बिहीबार पत्रकार सम्मेलन गर्दै १६औं संस्करणको अवार्ड ललितपुरको गोदावरी नगरपालिका बज्रबारहीमा हसने जानकारी गराएको हो । संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार प्रत्यक वर्ष खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न खेलका उत्कृष्ट खेलाडीहरूलाई […]
एनएनआईपीए स्पोर्ट्स अवार्ड सम्मान कार्यक्रमको यसपल्टको संस्करण शनिबार हुँदैछ र आयोजक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पत्रकार सम्मेलन गर्दै यसको तयारी पूरा भएको जनाएको छ ।
काठमाण्डाै – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्ड आउँदाे फागुन ८ गते हुने भएको छ ।
एनएनआईपीएले मङ्गलबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी दिएकाे हाे । एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले अवार्ड कार्यक्रम का लागि मध्यपुर ठिमी नगरपालिकामा हुन लागेको बताउनु...
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसपल्टको एनएनआईपीए स्पोर्ट्स अवार्ड मध्यपुर थिमिमा हुने भएको छ । मध्यपुर थिमि नगरपालिका अवार्डको स्थानीय आयोजक रहनेछ । कार्यक्रम फागुन ८ मा निगु पुखुमा हुनेछ ।
२ फागुन, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने 'एनएनआईपीए स्पोर्ट्स अवार्ड' मा दुई प्रतिभावान खेलाडीलाई नगद ५० हजार रुपैयाँले सम्मान गरिने भएको छ ।
एक महिला र एक पुरुष युवा …
काठमाडौं : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले हरेक वर्ष प्रदान गर्दै आएको एनएनआईपीए स्पोर्ट्स अवार्ड फागुन पहिलो साता आयोजना हुने भएको छ ।
एनएनआईपीएले आइतबार पत्रकार सम्मेलन गर्दै २०७५ सालको अवार्ड फागुन ६ गते प्रदान गरिने …