काठमाण्डौ – ‘तिम्रै सुन्दर भविष्यका लागि’ भनेर परदेशिएका श्रीमान सम्बन्ध बिच्छेद गर्न स्वदेश आउलान् भनेर धादिङका दिलमाया (नाम परिवर्तन) ले कल्पना पनि गर्नुभएको थिएन ।
चार वर्षअघि मलेसिया जाँदा ‘छोरी र तिम्रा लागि पैसा कमाएर ल्याउँछु, तिमीहरुका लागि सुन्दर संसार बनाउँछु’ भनेका थिए श्रीमानले । ...