कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन हुने : प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने तयारी

कास्की - कास्कीमा चालु आर्थिक वर्षमा एक हजार ८ सय ७४ खरका छाना विस्थापन हुने भएका छन् । आर्थिक रुपमा कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको हो । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत कास्कीका पाँचवटै पालिकामा चालु आर्थिक वर्षभित्रै एक हजार ८ सय ७४ परिवारको खरको छाना विस्थापित गरी जस्तापाता राख्न ...

सम्बन्धित सामग्री

गुल्मीमा खरका छाना हटेर गाउँभरि टिलिक्क टल्कियो जस्तापाता

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरुमा जस्तापाता लगाइएको छ।नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई  सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छानाहरु विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसिकोट नगरपालिका गुल्मीमा करिब एक हजार दुई सय खरका छाना भएका घरहरुमध्ये एक हजार २१ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी १७९ घरहरुमा पनि जस्ता पाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब साढे चार करोड खर्च भएको

खरका छाना फेर्दै शुक्लाफाँटा

काठमाडौँ,२४ माघ । शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, […]

गुल्मीमा ५ हजार २६७ खरका छाना विस्थापित गरी लगाइयो जस्तापाता

गुल्मी : गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट ५ हजार २६७ घरहरुमा जस्तापाता लगाइएको छ। नागरिकहरुलाई आगलागी र मनसुनजन्य विपदबाट बचाई सुरक्षित आवास निर्माणका लागि खरका छानाहरू विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्यांकमा उल्लेख छ।मुसीकोट नगरपालिका गुल्मीमा कुल नौ सय ७४ खरका छाना भएका घरहरुलाई जस्ताको छाना बनाउनका लागि ९५४ घरहरुमा जस्तापाता लगाएको नगरपालिकाले जनाएको छ।बाँकी २० घरहरुमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म चार करोड चार लाख २० हजार खर्च भएको सूचन

गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

गुल्मीको मदाने गाउँपालिका खरका छाना मुक्त घोषणा भएको छ। गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरुलाई जस्तापाता वितरण गरेसँगै खरका छानामुक्त भएको हो। सुरक्षित नागरिक जनता आवास, एकीकृत नमुना बस्ती र...

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक […]

खरका छाना हटाएर अतिविपन्न परिवारका घरमा जस्तापाता

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अतिविपन्न परिवारका घरका खरका छाना हटाएर जस्तापाता राख्ने कार्य सुरु गरिएको छ । जस्तापाता राख्नका लागि सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनोटमा परेका परिवारलाई नगरपालिकाले पहिलो किस्ताको रकम उपलब्ध गराइएको छ । नगरपालिकामा सञ्चालन भइरहेको सुरक्षित नागरिक आवास कार्यक्रमका लागि २५७ जनाले आवेदन दिएकामा १११ जना छनोटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रमका लागि वडा नं १ का १०, २ का १०, ३ का १०, ४ का नौ, ५ का नौ, ६ का तीन, ७ का १०, ८ का १०, ९ का आठ, १० का १०, ११ का १० र १२ ...

वालिङका २५६ खरका छाना हटाएर लगाए जस्तापाता

काठमाडौं। स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ। वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाइ अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो। नगरपालिकाको नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६÷७७ देखि यो कार्यक्रम कार्यान्वयनमा आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।

वालिङका २५६ खरका छाना हटाएर जस्तापाता

वालिङ– स्याङ्जाको वालिङ नगरपालिकाले हालसम्म २५६ खरका छाना विस्थापित गरी जस्तापाता लगाइदिएको छ । वालिङ नगरपालिका तथा सङ्घीय आयोजना कार्यान्वयन एकाई अन्तर्गतको सुरक्षित नागरिक आवास कार्यक्रममार्फत खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको हो । वालिङ नगरकार्यपालिकाको पाँचौं नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाउने नीति तथा कार्यक्रम पारित गरेसँगै आर्थिक वर्ष २०७६/७७ देखि कार्यान्वयनमा आएको […]

खरका छाना विस्थापित

गुल्मीमा खरका छाना विस्थापित कार्यक्रमबाट आठ हजार २४९ घरहरूमा जस्तापाता लगाइएका छन्। आगलागी र मनसुनजन्य विपत्बाट बचाइ सुरक्षित आवास निर्माणका लागि आठ हजार २४९ खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको स्थानीय तहको तथ्याङ्कमा उल्लेख छ।