गुल्मीको मदाने गाउँपालिका खरका छानामुक्त घोषणा

गुल्मीको मदाने गाउँपालिका खरका छाना मुक्त घोषणा भएको छ। गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरुलाई जस्तापाता वितरण गरेसँगै खरका छानामुक्त भएको हो। सुरक्षित नागरिक जनता आवास, एकीकृत नमुना बस्ती र...

सम्बन्धित सामग्री

मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा

मदाने गाउँपालिका खरका छाना मुक्त गाउँपालिका घोषणा भएको छ । गाउँपालिकाभित्र रहेका एक हजार ५४ घरधुरीमा खरका छाना हटाई जस्तापाता लगाई गाउँपालिकालाई बिहीबार खरका छानामुक्त गाउँपालिका घोषणा गरिएको हो । जसअनुसार वडा १ मा १४१, वडा २ मा १८०, वडा ३ मा १४५, वडा ४ मा ३२, वडा ५ मा १०७, वडा ६ मा ५२ र वडा ७ मा ७० जना गरी कुल ७२९ घरमा खरका छाना हटाई जस्तापाता लगाइएको गाउँपालिकाले जनाएको छ ।