कांग्रेस कपिलवस्तु सभापतिमा कलाम

काठमाडौं : नेपाली कांग्रेस कपिलवस्तुको सभापतिमा अब्दुल कलाम निर्वाचित भएका छन्।  मतगणनामा कलाम ९ सय २८ मत सहित विजयी भएका हुन्। उनी  रामचन्द्र पौडेल निकट मानिन्छन्। उनले संस्थापन समूहका प्रत्यासी राजेश आचार्यलाई १ सय ९ मत अन्तरले पराजित गरेका हुन्। आचार्यले ८ सय १९ मत प्राप्त गरे। निर्वाचनमा कूल १ हजार ७ सय ६५ मत खसेको छ।जिल्ला उपसभापति पदमा रजतराज आचार्य र हुमकान्त खनाल  निर्वाचित भए। सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुरसिं रायमाझी विजयी भए। 

सम्बन्धित सामग्री

कपिलवस्तु कांग्रेसकाे  सभापतिमा अब्दुल कलाम विजयी

कपिलवस्तु – नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक मत परिणामअनुसार कलाम १०९ मतान्तरले विजयी भएका हुन्। कलामले ७६५ मत पाउँदा उनका प्रतिस्पर्धी राजेश आचार्यले ८१९ मत पाए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षीय हुन्। उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल […]

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

कांग्रेस कपिलवस्तु सभापतिमा पौडेल पक्षका खाँ विजयी

कांगेस कपिलवस्तुको जिल्ला सभापतिमा अब्दुलकलाम खाँ विजयी भएका छन् । उनले १०९ मत बढी ल्याएर विजयी भएका हुन् । खाँले ९२८ मत ल्याएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी देउवा पक्षका राजेश आचार्यले ८१९ मत ल्याएका थिए ।

कपिलवस्तु कांग्रेस सभापतिमा पौडेल समूहका अब्दुल कलाम विजयी

नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा पौडेल पक्षका अब्दुल कलाम विजयी भएका छन् ।

हजुरबासँगै विजयी नातिनी भन्छिन् : राजनीतिसँगै समाजसेवा गर्छु

कपिलवस्तु क्षेत्र नं. ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उनका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय छन् ।

कांग्रेस अधिवेशन : कपिलवस्तुका दुई क्षेत्रमा देउवा पक्षीय उम्मेदवार विजयी

कपिलवस्तु -  रामचन्द्र पौडेल पक्षको वर्चस्व रहेको कपिलवस्तुका दुई क्षेत्रमा संस्थापनका उम्मेदवारले बाजी पारेका छन् । संघीय निर्वाचन क्षेत्रीय अधिवेशनअन्तर्गत कपिलवस्तुमा तीन मध्ये दुई क्षेत्रमा देउवा पक्षका उम्मेदवार विजयी भएका हुन् ।  क्षेत्र नम्बर १ मा अब्दुल मन्नान खाँ र क्षेत्र नम्बर ३ मा ब्रह्मानन्द उपाध्याय सभापतिमा निर्…

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रिय सभापतिमा देउवा पक्षका खा बिजयी

कांग्रेस कपिलवस्तु प्रतिनिधि सभा क्षेत्रीय सभापतिमा देउवा पक्षका अब्दुल मन्नान खा बिजयी भएका छन्।...

कपिलवस्तु कांग्रेस नगर सभापतिमा पौडेल समूहका अहमद निर्वाचित

रूपन्देही । नेपाली कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेदका अहमद खाँ निर्वाचित भएका छन् । बुधबार भएको नगर अधिवेशनमा तीन जना प्रतिस्पर्धी उम्मेदवारलाई पछि पार्दै अहमद नगर सभापतिमा निर्वाचित भएका हुन् । लामो समय अहमद जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुको प्रमुख थिए । सरकारी सेवामा लागेर रिटायर्ड लाइफ राजनीतिमा विताउने गरी अहमद जिम्मेवारी पदमा आएका हुन् […]