विकासका लागि एमालेको जित आवश्यक : ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको जित आवश्यक भएको बताएका छन्। झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्तापछि आज अपराह्न दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । विकास र समृद्धि ल्याउन एमाले सक्षम पार्टी भएको उनको […]

सम्बन्धित सामग्री

मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमालेले जित्न आवश्यक: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई विकासको बाटोमा लैजान एमालेको जित आवश्यक रहेको बताएका छन् ।

विकासको लागि एमालेको जित आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको विकासका लागि स्थानीयदेखि सङ्घीय निर्वाचनमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । एमाले जिल्ला कमिटी लमजुङद्वारा आज बेँसीशहरमा आयोजित कार्यक्रममा एमालेको सरकार रहँदा देशमा विकास गरेको दाबी गर्दै उहाँले वर्तमान सरकारले १० महिनामा विकासको गति दिन नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय उपमहासचिव …

विकासका लागि पुनः एमाले आवश्यक : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो प्रधानमन्त्री कालमा सुरु गरेका योजना पूरा गर्न र देशलाई समृद्ध बनाउनका लागि पुनः एमालेको जित आवश्यक रहेको बताउनुभएको छ । नेकपा एमाले पर्वतले कुस्मामा शनिबार आयोजित आमसभामा बोल्दै अध्यक्ष ओलीले विकास निर्माणले तीव्रता पाएको देखेपछि आफ्नो नेतृत्वको सरकार आफ्नै पार्टीका मान्छेबाट ढाल्ने खेल सुरु भएको र संसद्बाट नसकेपछि अदालतबाट ढालेको बताउनुभयो । “हामीले सुरु गरेका योजना अहिले पूरा हुँदैछन्, ती योजना अहिलेको सरकारले बाध्य भएर कार्यान्वयन गरिरहेको छ,” उहाँले भन्नुभयो, “केही योजना अलपत्र पार्न खोजिएकाले आगामी सरकार बनाएर पुनः सुरु गर्छौं ।” उहाँले आफ्नो कार्यकालको काम जनकपुर रेल सेवा अहिले उद्घाटन भएकोमा देउवा सरकारलाई धन्यवाद दिनुभयो ।