बालाजु बाइसधारामामा स्नान गर्नेको भीड, दर्जन फोटोमा हेर्नुस् :: Pahilopost.com

काठमाडौं: काठमाडौंको बालाजुस्थित बाइसधारामा पुगेर तामाङहरुले स्नान गरेका छन्। चैत पूर्णिमाको अवसरमा उनीहरुले आज बालाजु पुगेर स्नान गरेका हुन्।  तामाङहरुले चैत पूर्णेको अघिल्लो दिन हिजो दिवंगत पितृहरुको स्मरणमा बौद्धमा बत्ती बालेका थिए। आज बाइसधारामा स्नान गरी स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृको सम्झनामा बत्ती बाल्ने गर्छन्।

सम्बन्धित सामग्री

बालाजु बाइसधारा : मल्लकालीन सम्पदा, धार्मिक आस्थाको केन्द्र

११ वैशाख, काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरुको आज बिहानैदेखि घुइँचो लागेको छ । घुइँचोको कारण सो स्थान भएर चल्ने सवारी साधन डाइभर्सन गरिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु …

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो (फाेटाेफिचर)

काठमाडौँ- काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।  &n...

बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो (फाेटाेफिचर)

काठमाडौँ- काठमाडौँको बालाजुमा बाइसधारा मेलामा स्नान गर्नेको घुँइचो लागेको छ । हरेक वर्षको चैत शुक्ल पूर्णिमाका दिनमा लाग्ने उक्त मेला आजदेखि सुरु भएको हो । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा बाइसधारा मेला सुरु भएसँगै हिन्दू तथा बौद्ध धर्मावलम्बीहरु स्नान गर्न आज बिहानैदेखि बालाजु बाइसधारा पुगेका छन् ।  &n...

बालाजु बाइसधारा मेलामा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

३ वैशाख, काठमाडैं । काठमाडौंको बालाजुस्थित बाइसधारामा मेला लागेको छ । शुक्ल पूर्णिमाको दिन लाग्ने मेलामा स्नान गर्न हिन्दु तथा बौद्ध धर्माबलम्बीहरू जाने गरेका छन् । बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका छन् । नुहाउनका लागि श्रद्धालु भक्तजनहरू […]

बालाजु बाइसधारामा प्रवेश रोक

हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला कोभिड–१९ संक्रमणका कारण यस वर्ष पनि स्थगन भएको छ। मेला कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि स्थगन गरिएको हो। आज भक्तजनहरु पूजाका लागि पुगेको भएपनि उद्यानमा प्रवेश रोक लगाइएको छ। दर्शनार्थीहरु उद्यान बाहिरैबाट पूजाआजा गरिरहेका छन्। आजको दिन बाइसधारामा स्नान गरी दिवङ्गत आफन्तका नाममा बत्ती बाल्ने परम्परा रही आएको छ।

बालाजु बाइसधारा मेला स्थगित

काठमाडौं। प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइसधारा मेला यस वर्षपनि स्थगन गरिएको छ। नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाडौँ महानगरपालिका वडा नं १६का वडाध्यक्ष मुकुन्द रिजालले बताए। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरी तामाङ समुदायका भक्तजनले बाइसधारामा स्नान गर्न जाने परम्परा छ।रासस