काठमाडौँ : श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिले पर्यटनमन्त्री सुदन किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको छ।आइतवार संस्कृत,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यक्रम आयोजना गरी समितिले मन्त्री किराँतीलाई अध्ययन प्रतिवेदन बुझाएको हो। एक महिनाभित्र प्रतिवेदन बुझाउने गरी डा.जगमान गुरुङ संयोजक रहेको अध्ययन समितिले समयसीमाभित्रै अध्ययन प्रतिवेदन बुझाएको हो।श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन बुझ्दै पर्यटनमन्त्री