आयोगलाई बालेनकाे जवाफ: 'हाम्रो नेपाली पार्टी' सँग मेरो कुनै दलगत आवद्धता छैन
निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले 'जय लौरो' नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो।...
काठमाडौँ । हाम्रो नेपाली पार्टीले बलियो प्रतिपक्षविहीन संसद बनेको भन्दै दुःख प्रकट गरेको छ । लोकतन्त्रको सुन्दरता भनेकै जिम्मेवार र बलियो प्रतिपक्ष भएपनि त्यसो हुन नसक्नु बिडम्बना भएको पार्टीका प्रवक्ता रोहन कार्कीले जारी गरेको विज्ञप्तिमा
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् । दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् । उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त […]
काठमाडौं, ३१ असार । अनन्तराज घिमिरेको नेतृत्वमा रहेको ‘हाम्रो नेपाली पार्टी’ (हानेपा) निर्वाचन आयोगमा दर्ता भएको छ । २२ सदस्यीय टिमसहित आयोगमा दर्ता भएको पार्टीले चुनाव चिन्ह लौरौ पाएको हो । हानेपा ले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ भने २२ सदस्यीय टिममा अरुणकुमार रौनियार, कल्पना न्यौपाने लगायत सदस्य […]
निर्वाचन आयोगमा हाम्रो नेपाली पार्टी दर्ता भएको छ । अनन्तराज घिमिरे अध्यक्षसहित २२ सदस्यीय टिम रहेको सो पार्टीले चुनाव चिन्ह लौरो पाएको छ । बिहीबार आयोगमा सो दल दर्ता भएको र चुनाव चिन्ह लौरो रहेको आयोगका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेले रातोपाटीलाई जानकारी दिए । छोटकरीमा हानेपा नाम रहेको सो दल १८८ नम्बरमा दर्ता भएको हो । सो दलले माथिल्लो भागमा रातो रंग र तल्लो भागमा निलो रंगको झण्डा राखेको छ । त्रिभुवन नगरपालिका दाङ घर भएका अध्यक्ष घिमिरेको टिममा अरुणकुमार रौनियार, गिरीराज पौडेल, फूलमाया
काठमाडौं। नेपालमा थप नयाँ राजनीतिक दल खुलेका छन्। डा.सुरेन्द्र भण्डारीको नेतृत्वमा 'नेपालका लागि नेपाली पार्टी' नामको दल खुलेको हो। जसमा राष्ट्रिय अध्यक्ष बालकृष्ण न्यौपाने र प्रवक्तामा डा.विजयप्रसाद मिश्र रहेका छन्। उक्त राजनीतिक दलले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय प्रणाली त्यागेर प्रत्यक्ष प्रधानमन्त्री निर्वाचन गर्ने प्रणाली र भ्रष्टाचारीलाई निर्वाचनबाटै परास्त गर्ने नारा दिएको बताएको छ।