धनगढी – केन्द्रमा नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनमा कैलालीमा उदाएको नागरिक उन्मुक्ति पार्टी निर्णयक देखिएको छ। केन्द्रको समीकरणअनुसार सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी नेतृत्वको नयाँ गठबन्धनले सरकार बनाउने प्रयास गरे पनि यस गठबन्धनलाई नागरिक उन्मुक्तिको साथ नभए सरकार बनाउन सम्भव छैन। नागरिक उन्मुक्तिले एमाले–माओवादी गठबन्धनलाई साथ दिए प्रदेश […]