सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया

काठमाडौँ – बीमा समितिको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूपअनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन ठोस कानुनी व्यवस्थाका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा बीमा समितिले प्रदेश कार्यालय स्थापना गर्न लागेकोमा प्रशन्नता प्रकट गर्दै बीमाबारेका फरक–फरक बुझाईमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारमा थपिए तीन मन्त्री

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारमा तीन जना मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका तीन जना मन्त्री थपेर मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका घनश्याम चौधरी आर्थिक मामिला मन्त्री, खुशीराम चौधरी बिनाविभागीय मन्त्री र इन्द्र गिरीलाई कृषि राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार बेलुका प्रदेश प्रमुख देवराज  जोशीले पद तथा […]

सुदूरपश्चिम प्रदेश सभाले आठ महिनासम्म पाएन एउटै विधेयक

प्रदेश सरकारले विजनेश नदिँदा सुदूरपश्चिम प्रदेश सभा ठप्प छ। दोस्रो प्रदेश सभा सुरु भएको आठ महिनासम्म सरकारले प्रदेश सभामा एउटा विधेयक पनि दर्ता गरेको छैन। सत्तारुढ गठबन्धनबीच कुन समितिको नेतृत्व...

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री कुन दलको हुने अझै अन्यौल

प्रदेश प्रमुखले सरकार गठन गर्न तोकेको समयावधि ३ दिन मात्र बाँकी रहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व कुन दलको हुने भन्ने कुरा अन्यौलता नै रहेको छ।...

सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

काठमाडौं । सुदूरपश्चिम प्रदेश एक खेल अगावै वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लगातार पाँच खेल जित्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो । पाँचौं जित निकाल्ने क्रममा सुदूरपश्चिमले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । मधेशले दिएको १२४ रनको सामान्य लक्ष्य सुदूरले १८.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मधेशका अभिषेख […]

सुदूरपश्चिम प्रदेश सरकारद्वारा मन्त्रीपरिषद् पूर्नगठन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले दुई जना थप गर्दै मन्त्रीपरिषद् पुर्नगठन गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयमा मन्त्री फेरबदल गर्दै पुर्नगठन गरेको हो । प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा शुशिला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियूक्त गरेको हो । उहाँहरुले केही मिनेटमै पद तथा […]

राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा जोशी

राप्रपा नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदूरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी जोशीलाई प्रदान गरिएको हो ।पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाईसहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशी हाल केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । उनी विद्यार्थीकाल देखिनै राजनीतिमा संलग्न थिए भने प्रदेश कोषाध्यक्षको समेत जिम्मेवारी बहन गरिसकेका छन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि जोशी

सेना र सुदूरपश्चिम प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् । शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई […]

माओवादी सुदूरपश्चिम प्रदेश अध्यक्षमा सातजना आकांक्षी

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अधिवेशन शनिबारबाट सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सातवटै प्रदेशको अधिवेशन भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरे। धनगढीमा सुरु भएको सुदूरपश्चिम प्रदेश...

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका पदाधिकारीले लिए शपथ

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्