अलिबाबाले विस्तार गर्‍यो क्लाउड प्रडक्ट

जेठ २५, साङहाई (चीन) । चिनियाँ इन्टरनेट कम्पनी अलिबाबाले केही नयाँ क्लाउड कम्प्युटिङ प्रडक्ट सार्वजनिक गरेको छ ।  कम्पनीले एशियाभर आफ्नो उपस्थिति बढाउन मंगलवार ती प्रडक्टहरु सार्वजनिक गरेको हो । कम्पनीले पछिल्लो समय चीनबाहिर आफ्नो उपस्थिति आक्रामक रुपमा बढाइरहेको छ । दीर्घकालीन अवधिमा क्लाउड कम्प्युटिङलाई कम्पनीको मुनाफा बढाउने मुख्य साधनको रुपमा हेरिएको छ ।  मंगलवार नै कम्पनीले यस वर्षको अन्त्यसम्ममा फिलिपिन्समा नयाँ डेटा सेन्टर खोल्ने घोषणा गरेको थियो । कम्पनीले इन्डोनेशियामा तेस्रो डेटा सेन्टर लञ्च गरेको छ ।  डेटा सेन्टरको विस्तारले क्लाउड सेवा प्रदायकहरुलाई निश्चित देश वा क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्न अनुमति दिन्छ । कम्पनीले मंगलवार नै क्लाउडमा आधारित लाइभस्ट्रिमिङ प्रडक्ट लञ्च गरेको छ । यो प्रडक्ट अनलाइन शपिङका लागि तयार पारिएको छ ।  यसले अलिबाबाको क्लाउडमा होष्ट गरिएका ई–कमर्श प्लेयरहरुलाई आफ्नो वेबसाइट वा एपमा लाइभ स्ट्रिम शपिङ फिचर लञ्च गर्ने अनुमति दिनेछ । एजेन्सी

सम्बन्धित सामग्री

ब्युटी प्रडक्ट किन्दा नगर्नुस् गल्ती

मानिसहरू सुन्दर देखिनका लागि कस्मेटिक प्रडक्ट प्रयोग गर्छन् । अनलाइन सपिङ साइटमा मानिसलाई आकर्षित गर्ने गरी विभिन्न प्रडक्टको विज्ञापन गरिएको हुन्छ ।  तर, पर्याप्त जानकारी लिएर मात्रै यस्ता प्रडक्ट किन्नुपर्ने हुन्छ ।   प्याकेजिङ...

क्यासपरस्कीका ३ नयाँ प्रडक्ट नेपाली बजारमा, यस्ता छन् फिचर र मूल्य

नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्यासपरस्की एन्टिभाइरसको आधिकारिक बिक्रेता सागर ग्रुपले नेपालमा ३ प्रडक्ट भित्र्याएको हो ।  नेपालमा क्यासपरस्कीका ३ प्रडक्ट क्यासपरस्की स्ट्याण्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम उपलब्ध भएका छन् ।  यी ३ प्रडक्टमा छुट्टा छुट्टै सुविधा छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार...

माइडियाको डिलर मिटिङ तथा प्रडक्ट लञ्च

इन्जिनियर्स क्वालिटी नेपालले माइडिया ब्राण्डको डिलर मिटिङ तथा प्रडक्ट लन्च गरेको छ । डिलर मिट तथा प्रडक्ट लञ्च कार्यक्रममा आयातकर्ता कम्पनी इन्जिनियर्स क्वालिटी नेपाल तथा चिनियाँ कम्पनी माइडियाका प्रतिनिधिको पनि सहभागिता थियो । इन्जिनियर्स नेपालले माइडियाका इलेक्ट्रिक चिम्नी, टाइमर चुल्हो, आईओटी वाटर हिटर, आरओ फिल्टर, आईओटी डिसवासर, वाटर डिस्पेन्सरलगायत सामान आयात गरेर बिक्री गर्दै आएको […]

गल्ली म्याप्सले पायो प्रडक्ट आइसिटी अवार्ड २०२२

गल्ली म्याप्सले प्रडक्ट आइसिटी अवार्ड २०२२ पाएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा गल्ली म्याप्सलाई प्रडक्ट आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  गल्ली म्याप्स नेपालमै डिजाइन र निर्माण भएको मोबाइल एप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली नाम काठमाडौं उपत्यकाको...

यस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ इन एशोसिएसन विथ नेपाल टेलिकम एण्ड जेसनमा उत्कृष्ट ५ प्रडक्ट छनोट भएका छन् । यसअघि छनोट भएका उकृष्ट १२ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।  प्रडक्ट आइसिटी अवार्ड विधा अन्तर्गत कुल ३६ प्रडक्टले आवेदन दिएका थिए । अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले विभिन्न चरणको बैठक पश्चात उकृष्ट १२ बाट उत्कृष्ट ५ को नाम छनोट गरेको...

यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट १२ प्रडक्ट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ प्रडक्ट छनोट भएका छन् ।  आइसिटी अवार्डको प्रडक्ट विधामा ३६ वटा सूचना प्रविधि प्रडक्टहरूले आवेदन दिएका थिए ।  प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको बैठक पश्चात उत्कृष्ट १२ प्रडक्टको नाम छनोट गरिएको हो ।  प्रडक्ट आइसिटी अवार्डमा कुनै पनि नेपाली कम्पनी, संस्था, समुह वा...

मल्टिसिसले नेपालमा सार्वजनिक गर्‍यो ग्राण्डस्ट्रिमका तीन नयाँ प्रडक्ट

अमेरिकी कम्पनी ग्राण्डस्ट्रिम नेटवर्किङका ३ नयाँ आईटी प्रडक्ट नेपालमा सार्वजनिक भएका छन् । गत बिहीबार काठमाडौंको एल्फ्ट होटलमा आयोजना भएको एक कार्यक्रम ३ वटा नयाँ प्रडक्ट सार्वजनिक गरिएको हो ।  ग्राण्डस्ट्रिमको २० औं वार्षिकोत्सवको अवसरमा आयोजना ग्राण्डशो २०२२ कार्यक्रममा फोन र २ नेटवर्किङका सामान नेपालमा सार्वजनिक भएका थिए । नेपालमा उक्त प्रडक्ट सार्वजनिक भएपनि...

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’को नयाँ प्रडक्ट बजारमा

इटालियन फेसन ब्रान्ड ‘दा मिलानो’का नयाँ फेसन प्रडक्ट नेपाली बजारमा आएका छन्। कम्पनीका जुत्ता, स्यान्डल, ब्याग, लगेज, पर्स, बेल्टलगायत लेदरका नयाँ आइटम बजारमा आएको हो। ६ वर्षअघि नेपाल भित्रिएको यस ब्रान्डको...

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई

प्रडक्ट आइसिटी अवार्ड २०२१ मिखालाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी होटेलमा आयोजना भएको आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा मिखालाई प्रडक्ट आइसिटी अवार्ड २०२१ प्रदान गरिएको हो ।  मिखा नयाँ पुस्ताको भिडियो कोलाबोरेसन प्रडक्ट हो । यसले भर्चुअल रुपमा ग्राहकहरूसँग सम्पर्कमा रहन फेस-टु-फेस सेवा पनि प्रदान गर्छ । खुला एपीआईको कारण प्रडक्टलाईलाई विएफएसआई उद्योग...