प्रतिस्पर्धात्मक भिडन्तमा नेपालकी जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

काठमाडौं : नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन्। प्रतियोगिताकै मुख्य स्पर्धाका रुपमा रहेको सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई निकै प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन्। भृकुटिमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिका बीच भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइदिनुका बधाइ दिएका थिए। नेपाल महिला…

सम्बन्धित सामग्री

न्युजिल्यान्डसँग युएईको प्रतिस्पर्धात्मक हार

एजेन्सी – घरेलु टोली युएई पहिलो टि२० आई खेलमा टेस्ट टोली न्युजिल्यान्डसँग १९ रनले पराजित भएको छ । योसँगै तीन टि२० आई खेलको सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको युएई १९.३ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । युएईको लागि डेब्यू खेल […] The post न्युजिल्यान्डसँग युएईको प्रतिस्पर्धात्मक हार first appeared on हाम्रो खेलकुद.

बुढासुब्बा गोल्डकपःधरान  युनाइटेड खार्साङसँग टाइब्रेकरमा पराजित

धरान । २३ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा पाहुना टोली युनाइटेड खार्साङ फुटबल क्लबसँग टाइब्रेकरमा पराजित हुँदै धरान प्रतियोगिताबाट बाहिरिएको छ । प्रतिस्पर्धात्मक खेलमा खार्साङसँग धरान टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित

सुजाता कोइराला मोरङ २ मा पराजित, एमालेका पोखरेल १२ सय मतान्तरले विजयी

काठमाडौंः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला मोरङ २ बाट पराजित भएकी छिन्। एमाले उम्मेदवार ऋषिकेश पोखरेलसँग कोइराला पराजित भएकी हुन्।  निकै प्रतिस्पर्धात्मक भइरहेको मतगणनामा पोखरेलले एक हजार २०८ मतको अन्तरले कोइरालालाई पराजित गरेका हुन्।  पोखरेलले ३३ हजार १४८ मत पाए। कोइरालाले ३१ हजार ९४० मत पाइन। पोखरेल २०७० मा उक्त क्षेत्रबाट…

अंकका आधारमा सुष्मा पराजित

टर्कीको इस्तानबुलमा जारी आइवा महिला बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी छिन् । ४६ देखि ४८ तौल समूहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिल्टी डिसिजनमा पराजित भएकी...

प्रतिस्पर्धात्मक खेलमा सुष्माको हार

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा जारी आईवा वुमन वल्र्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङले प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेकी छिन् । ४६ देखि ४८ तौल समुहमा सुष्मा मंगोलियन खेलाडी लान्चिव योनसँग स्पिलट डिसिजनमा पराजित हुन पुगेकी हुन् । सुष्माले शानदार रुपमा आत्मविश्वासका साथ फाईट खेलेपनि नतिजा भने आफ्नो पक्षमा पार्न सकिनन् । सुष्मालाई आफ्नो […]

म्यानचेस्टर सिटीद्वारा रियल मड्रिड पराजित

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेगको खेलमा म्यानचेस्टर सिटीले रियल मड्रिडलाई पराजित गरेको छ । सिटीको मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले रियललाई ४–३ ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा सिटीलाई विजयी गराउन केभिड डे ब्रायन, ग्याब्रियल जिसस, फिल फोडेन र बर्नार्डो सिल्भाले एक एक गोल गरे । […]

थाइल्याण्ड ओपन बक्सिङमा सुष्मा पराजित

२१ चैत, काठमाडौं । थाइल्याण्डको फुकेटमा सञ्चालन भइरहेको थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप २०२२ मा नेपालकी सुष्मा तामाङ प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी छन् । सोमबार भएको महिला ४८ केजी तौल समूहमा इटलीकी रोबेर्टा बेनाट्टीसँग ३–२ को स्पिलिट डिसिजनको आधारमा पराजित भइन् । तीन राउण्डमा पछि परेकी सुष्माले दुई राउण्ड आफ्नो पक्षमा पारेपनि समग्र ३–२ अंकको […]

बंगबन्धु कबड्डी: नेपाल इराकसँग झिनो अन्तरले पराजित

काठमाडौं: बंगलादेशमा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा नेपाली टोली पराजित बनेको छ। आज ढाकामा सम्पन्न खेलमा नेपाल इराकसँग ३३-३२ अन्तरले पराजित भएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिमसम्म नेपालले कडा चुनौती प्रस्तुत गरेको थियो। पहिलो खेलमा इन्डोनेसियामाथि ४७-१८ को फराकिलो जित निकालेको नेपालले इराकसँग साँघुरो हार ब्यहोरेको हो। नेपालले अर्को…

नेपालद्वारा माल्दिभ्स पराजित

ढाका : बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष भलिबल टिमले  समूह चरणको अन्तिम खेलमा दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ। नेपालसँग पराजित भएसँगै माल्दिभ्स भने अंकविहीन बन्यो।लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित निकालेको हो।ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर हलमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले २७-२५, २५-१९ र २५-२३ को सेटमा जित निकाल्यो।जितसँगै नेपाल शीर्ष चारमा रहन सफल भयो। नेपाल

कोपा अमेरिका : कोलम्बियासँग इक्वेडर पराजित

काठमाडौं : कोपा अमेरिका फुटबलमा कोलम्बियाले इक्वेडरलाई पराजित गरेको छ।  समूह ए अन्तरगत आज विहान भएको खेलमा कोलम्बियाले इक्वेडरलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेकाे हाे। निकै प्रतिस्पर्धात्मक खेलमा कोलम्बियालाले इक्वेडरलाई हराएको हो। पहिलो हाफको ४२ औं मिनेटमा कोलम्बियाका एडविन कारडोनाले गरेको गोल  नै निर्णायक बन्यो। यस अघि आज राति भएको उद्घाटन खेलमा आयोजक ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको थियो। प्रतियोगिता अन्तरगत आज राति पौने तीन बजे अर्ज