आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

बुटवल पावर कम्पनी साधारण क्षेत्रको ‘उत्कृष्ट बार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक बर्ष २०७७/०७८ मा प्रकाशित वार्षिक प्रतिबेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको हो ।महालेखा नियन्त्रक सुमनराज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत […]

सम्बन्धित सामग्री

बुटवल पावरलाई आइक्यान अवार्ड

बुटवल पावर कम्पनी लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट सम्मानित भएको छ । कम्पनी साधारण

देखापढी विजिनेश न्यूज

काठमाडौं। वैदेशिक रोजगारीमा जानुअघि बैंक खाता अनिवार्य खोल्नुपर्ने व्यवस्था गरिँदैछ। मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले निःशुल्क डाटा पाउनेबारे नेपाल बैंक र एनसेलले सम्झौता गरेका छन्। नबिल बैंकको ‘नबिल सामाजिक उद्यमशीलता’का लागि आवेदन खुला भएको छ। चिलिमे जलविद्युतले सेती नदी–३ आयोजना निर्माण गर्ने भएको छ। आइक्यान अवार्डबाट बुटवल पावर कम्पनी सम्मानित भएको छ। सेयर बजार परिसूचक नेप्से २३.८३ अंकले बढ्यो।

आइक्यान अवार्डबाट बुटवल पावर सम्मानित

बुटवल पावर कम्पनी लिमिटेड साधारण क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा महालेखा नियन्त्रक सुमन राज अर्याल र आइक्यानका अध्यक्ष युद्धराज ओलीले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त