दूध बेचेरै ३० लाख आम्दानी

गलकोट । बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक रु ३० लाख आम्दानी गर्दै आएका छन्। दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ […]

सम्बन्धित सामग्री

जापान जाने योजनाले पाएन पूर्णता, अहिले दूध बेचेरै कमाउँछन् ३० लाख

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख आम्दानी गर्दै आएका छन् ।

बिरुवा बेचेरै वार्षिक ३० लाख आम्दानी

डोटी – दिपायल सिलगढी नगरपालिका– ३ का स्थानीय तथा नेकपाका नेता गणेशदत्त भट्टले आफैँले खोलेको नर्सरीबाट वार्षिक ३० देखि ३५ लाखसम्म आम्दानी गर्नुहुन्छ । दिपायलमा रहेको ५ रोपनी खाली जमिनमा उहाँले नर्सरी निर्माण गरी बिरुवा उमार्दै आइरहनु भएको छ । उहाँको नर्सरीमा अहिले ६ जना कर्मचारीले रोजगारी पाइरहेका छन् ...