चिरञ्जीवी मास्के हुलाक सेवालाई विश्वकै इतिहासमा सञ्चारको भरपर्दो माध्यमको रुपमा परिभाषित गरिँदै आएको छ । विश्वमा प्रविधिको विकास नभएको अवस्थामा हुलाक सेवाले नै पारिवारिक, राजनीतिकलगायत हरेक खालका सूचनाहरु आदानप्रदान गर्दै आएको इतिहास छ ।सन् १६६० मा बेलायतका तत्कालीन राजा चाल्र्स द्वितीयले जनरल पोस्ट अफिस स्थापना गरेपछि हुलाक सेवा शुरु भएको इतिहास पाइन्छ । नेपालमा पनि […]