काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोर र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो । भेटमा नेपाल र अमेरिकाबीच आपसी हितका विषयमा छलफल भएको छ । गोरले विशेषगरी द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ बनाउनेबारे छलफल भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका […]