१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरेपछि पहिलो पटक शुक्रबार मन्त्रिपरिषद विस्तार गरे । उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीलाई समावेश गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले ११ पुसमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टीका सांसदहरुलाई समावेश […]