पोखरास्थित पहिलो केबलकार अन्नपूर्ण केबलकार भोलि बुधवारदेखि बन्द हुने भएको छ । पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ ।
पर्यटकीय नगरी पोखरा लेकसाईडस्थित सेदीवगरदेखि सराङकोटसम्म जाने केबलकार एक साता बन्द रहने भएको छ । नियमित मर्मत सम्भारको लागि शुक्रबारदेखि श्रावण ६ गते सम्म बन्द रहने कम्पनीले जनाएको छ । साथै केबलकारको सेवा श्रावण ७ गते शनिवार बिहान ९ बजेदेखि साँझ ६ बजे सम्म निरन्तर रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ।
ज्योती विकास बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पोखरास्थित फेवातालकिनार र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।...
कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...
पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी सञ्चालनमा आएको अन्नपूर्ण केबलकार आज १ चैत मंगलबारदेखि पूर्ण रूपमा सचालन हुने भएको छ । ६ फागुनमा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको केबलकार मर्मतका...
३० फागुन, काठमाडौं । पोखराको अन्नपूर्ण केबलकार अब बिहान ५ बजेदेखि नै सञ्चालनमा आउने भएको छ । १ चैत्रदेखि बिहान ५ बजेदेखि सेवा सञ्चालनमा ल्याउने कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिका–१८ को सेदीबगरमा निर्माण भएको अन्नपूर्ण केबलकार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा आउने भएको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी […]
पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गते अर्थात् मंगलबारबाट सञ्चालनमा आउने भएको छ । सफ्ट ओपनिङ पछि केहि हप्ता सञ्चालनमा आएको केवलकार प्राविधिक परीक्षणका लागि स्थगित गरिएको थियो । प्राविधिक परीक्षण तथा मेन्टिनेट्स पछि व्यावसायिक रुपमै चैत्र १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको अन्नपूर्ण केवलकारका जिएम दिनेश पौडेलले रातोपाटीलाई बताए । केबलकार कम्पनीले पोखराको सराङकोटबाट बिहानको सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनलाई मध्यनजर गर्दै ब
पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण भएको अन्नपूर्ण केबलकार पुनः चैत्र १ गते अर्थात् मंगलबारबाट सञ्चालनमा आउने भएको छ । सफ्ट ओपनिङ पछि केहि हप्ता सञ्चालनमा आएको केवलकार प्राविधिक परीक्षणका लागि स्थगित गरिएको थियो । प्राविधिक परीक्षण तथा मेन्टिनेट्स पछि व्यावसायिक रुपमै चैत्र १ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको अन्नपूर्ण केवलकारका जिएम दिनेश पौडेलले रातोपाटीलाई बताए । केबलकार कम्पनीले पोखराको सराङकोटबाट बिहानको सूर्योदय तथा साँझको सूर्यास्त अवलोकनलाई मध्यनजर गर्दै ब
पोखरास्थित पहिलो केबलकार अन्नपूर्ण केबलकार भोलि बुधवारदेखि बन्द हुने भएको छ । पोखराको सेदीबगरदेखि सराङकोट जाने अन्नपूर्ण केबलकार फागुन २५ गतेदेखि ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ ।
पोखराको लेकसाइडबाट सराङकोटसम्म यात्रा गराइने केबलकार निर्माणको सबै काम सकिएर परीक्षणको अन्तिम तयारीमा छ । सबै काम सम्पन्न हुँदा पुस महिनाभित्र पूर्ण सञ्चालनमा आउने अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङले बताए ।...
फेवाताल किनारमा रहेको सेदीबगरदेखि सराङकोटसम्म सञ्चालन हुने केबलकार छिट्टै व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सोही क्रममा केबलकारले बुधबारदेखि परीक्षण सुरु गरेको छ । चार बर्ष पहिले निर्माण थालिएको अन्नपूर्ण केबलकार प्रालिले यात्रु बोक्ने डिब्बा जडानको काम सकिएसँगै परीक्षणका लागि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । २ वर्षमा निर्माण गरिसक्ने योजना भएपनि कोभिड महामारीका कारण ४ बर्ष लागेको थियो । त्रिपाठीले भने, ‘परीक्षणको क्रम नि