आईपीओ जारी गर्न प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्टले माग्यो बिक्री प्रबन्धकको आवेदन

१ साउन, काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागी बिक्री प्रबन्धकको आवेदन माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीका लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बिक्री प्रबन्धकले ९८ लाख कित्ता सेयर निष्कासन गर्न चाहिने प्रत्याभूतकर्ता जुटाउने प्रतिबद्धता र आवश्यक सेवा शुल्क […]

सम्बन्धित सामग्री

प्रभु स्टिलले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त गर्न माग्यो आवेदन

२१ चैत, काठमाडौं । प्रभु स्टिल एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । कम्पनीले मंगलबार एक सूचना प्रकाशित गर्दै आईपीओ निष्कासनसँग सम्बन्धित कार्य गर्नका लागि सिलबन्दी बोलपत्र माग गरेको छ । कम्पनीले आईपीओ निष्कासनको तयारीको लागि बिक्री प्रबन्धक कम्पनी नियुक्त गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको […]