प्रहरीले वीरेन्द्रको सालिक हटाएकाे झोकमा राजावादीले फेरि तोडे शहीद सेतु विकको सालिक

नेपालगञ्जको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न नपाएपछि आक्रोशित समूहले न्यूरोडस्थित शहीद सेतु विकको सालिक तोडफोड गरेको छ ।

सम्बन्धित सामग्री

डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ । राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रहरीले …

बारामा मृतक युवकलाई शहीद घोषणा माग गर्दै प्रदर्शन

२८ मंसिर, बारा । बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका युवकको परिवार र आफन्तले बिहीबार प्रदर्शन गरेका छन् । बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । बिहीबार उनका आफन्त र परिवारले मुखियालाई शहीद घोषणा गर्नुपर्ने, परिवारलाई राहत दिनुपर्ने, बुधबार […]

महेन्द्रनगरमा शहीद भीमदत्तको सालिक तोडफोड, १८ जना पक्राउ

कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ ।

दाङको लमही सतबरियामा पहिरो झरेपछि पूर्व–पश्चिम राजमार्ग बन्द

दाङ – दाङको लमही नगरपालिका सतबरियामा झरेको पहिरोका कारण पूर्व पश्चिम राजमार्ग बन्द भएको छ । पहिरो हटाएर राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जानकारी दिएको छ । शहीद मार्ग अन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड पनि फेरि बन्द भएको छ । त्यस्तै दाङको भालुवाङदेखि प्यूठान जोड्ने सडक खण्डको ठाउँ ठाउँमा झरेको पहिरोका कारण दाङ–प्यूठान सडक खण्डमा पनि गाडी गुड्न सकेका छैनन् ।

बलिदानको सगरमाथा– महान् शहीद रामवृक्ष यादव (मास्टर साहेब)

२०५१ साल भदौ २ गते जनकपुरबाट फर्कने क्रममा तत्कालीन शाही सेना तथा प्रहरीले नेपाली कांग्रेसको इशारामा क. रामवृक्ष यादव (मास्टर साहेब) को षड्यन्त्रपूर्वक हत्या गरेका थिए । 'महान् जनयुद्ध'को तयारीमा जुटेका उनलाई 'जनयुद्ध' सुरु हुनुअघि नै क्रूरतापूर्वक हत्या गरिएको थियो ।

लागु औषधसहित ३ जना पक्राउ

धनगढी । कैलालीमा लागु औषधसहित ३ जना पक्राउ परेका छन् । प्रहरीले बिहीबार धनगढी उपमहानगरपालिका–३ शहीद गेटबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका ३ बस्ने २० वर्षीय सुरेन्द्र कोली, प्रकाश बि।क र एकेन्द्र बिष्ट रहेका छन् । ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा ८८ ट्याब्लेट […]

चन्दको जन्मघरमै मनाइयो शहीद दिवस

बैतडी । शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ । शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आइतबार श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी मनाइएको हो । शहीद दशरथचन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जली कार्यक्रम गरिएको र नेपाल प्रहरीले सलामी अर्पण गरेको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । साथै, शहीद चन्दको शालिकामा माल्यार्पण गर्नुका साथै देशमा […]

शहीद चन्दको जन्मघरमै मनाइयो शहीद दिवस

बैतडी : शहीद दशरथ चन्दको जन्मघरमै शहीद दिवस मनाइएको छ। शहीद चन्दको जन्मघर दशरथचन्द नगरपालिका–५ बस्कोटमा आज श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरी मनाइएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए।शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा श्रद्धाञ्जलि कार्यक्रमका साथै नेपाल प्रहरीले सलामी अर्पण गरेको हो।साथै शहीद चन्दको शालिकमा माल्यार्पण गर्नुका साथै देशमा प्रजातन्त्र स्थापनाका लागि शहीदहरूले खेलेको भूमिकाका बारेमा चर्चा समेत गरिएको छ।उनले भने, ‘हरेक वर्ष धुमधामका साथ दिवस

लागु औषधसहित दुई जना पक्राउ

२५ मंसिर, हेटौंडा । मकवानपुरमा प्रहरीले लागु औषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ रातोमाटे बाट ५२ बर्षीय नारायण खड्का र हेटौंडा ११ शहीद स्मारक गेटबाट ३५ बर्षीय अर्जुन अधिकारीलाई पक्राउ गरेको हो । पूर्वपश्चिम राजमार्गको रातोमाटेमा वीरगञ्जबाट काठमाडौं जान लागेको ना ५ ख ४८०२ नम्रको बस चेकजाँचको क्रममा चितवन […]

छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

सरकारले धनकुटाको छिन्ताङमा पञ्चायतकालमा मारिएका १६ जनालाई शहीद घोषणा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २०३६ साल कात्तिक २७ गते धनकुटामा तत्कालीन राजदलबाट ज्यान लिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो। कम्युनिष्टको गढ मानिने धनकुटाको छिन्ताङमा २०३६ साल कात्तिक २७ गते प्रहरीले घेरा हालेर १६ जनाको निर्ममतापूर्वक हत्या गरेको थियो। हत्या भएकामध्ये धेरै तत्कालीन…