काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपियाँ २५ पैसा र बिक्रीदर १३९ रूपियाँ ८५ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रूपियाँ ७२ पैसा र बिक्रीदर १५२ रूपियाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८० रूपियाँ […]