पुस्तकालयको निर्वाचनमा दलगत प्यानल, सचिवबाहेक सबै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

दाङ – पुस्तकालयको नेतृत्व चयन गर्न दाङमा राजनीतिक प्यानल निर्माण गरेर चुनाव गरिएको छ। सत्ता गठबन्धन र नेकपा एमाले समर्थित दुई वटा प्यानलबीच निर्वाचन भएको हो। स्थानीय तहको निर्वाचन नजिकिएसँगै सामाजिक संघसंगठनको नेतृत्व चयनमा पनि दलगत राजनीति हावी भएको हो। सत्ता गठबन्धनका उम्मेदवारलाई टक्कर दिए पनि एमाले समर्थित प्यानलबाट सचिवमात्रै विजयी भए। बाँकी सबै पदमा […]

सम्बन्धित सामग्री

कालीकोटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, १० मंसिर । कालीकोटमा तीनवटै पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ गरी तीनै उम्मेदवार विजयी भएका हुन् । कालीकोटमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच गठबन्धन भएको थियो । गठबन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही तथा प्रदेशसभा (१) मा माओवादी […]

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी

त्रिशूली– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र […]

नुवाकोटमा छ पदमा गठबन्धनका उम्मेदवार विजयी, एमाले निल

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारुढ पाँच दलीय लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मङ्सिर ४ गते भएको निर्वाचनको आज सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पद मध्ये एक–एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई–दुई पदमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार निर्वाचित हुँदा एमाले भने  निल  भएकाे छ।निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ २६ हजार

नुवाकोटमा ६ पदमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडाैँ- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा नुवाकोटबाट छ पदमा सत्तारूढ पाँच दलीय लोकतान्त्रिक-वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। मङ्सिर ४ गते भएको निर्वाचनको शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रनिनिधिसभातर्फको दुई पदमध्ये एक-एक र प्रदेशसभातर्फको चार पदमध्ये दुई-दुई पदमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका हुन्। निर्वाचन क्षेत्र नं १ मा माओवादी […]

जिल्ला समन्वय समिति दोलखामा गठबन्धनका उम्मेदवार विजयी

जिल्ला समन्वय समिति दोलखाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका बर्जुराम घतानी प्रमुख र नेकपा एकीकृत समाजवादीका दोर्जी शेर्पा उपप्रमुख पदमा निर्वाचित भएका हुन्...

हेटौंडामा गठबन्धनका उम्मेदवार विजयी, को हुन् उपमहानगर हाँक्ने मीना र राजेश ?

हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । हेटौंडाको मेयर र उपमेयर दुबै पदमा क्रमशः एकीकृत समाजवादी पार्टीकी मीना कुमारी लामा र काँग्रेसका राजेश बानियाँ विजयी भएका हुन् । मेयरमा विजयी भएकी लामाले २३ हजार ७५ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत पाए । यसैगरी राप्रपाका दिपक सिंहले २० हजार ५३१ मत पाए । यस्तै उपमेयरमा विजयी राजेश बानियाँले ३२ हजार ५९३ मत पाउँदा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिर

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

मुगु– जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही […]

वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी !

मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् । तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरु...

१९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो

काठमाडौं । बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हुन् । प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज […] The post १९ मध्ये १८ सिटमा गठबन्धनका उम्मेदवार विजयी, एकमा एमालेले जित्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाका तीन सदस्य पदमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट अन्य समूहतर्फ काँग्रेसका युवराज शर्मा, महिलातर्फ नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मालाई उम्मेदवार बनेका थिए । बुधबार भएको निर्वाचनमा उनीहरु तीनै जना विजयी भएका हुन् ।निर्वाचन कार्यालयका अनुसार शर्माले प्रदेशसभातर्फ ४४ र स्थानीय तहतर्फ १२४ मतसहित कुल मतभार ४ हजार ३४४ ल्याएर विजयी भएका हुन् ।&nbs