१३ मंसिर, काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) का विभिन्न शैक्षिक कार्यक्रमहरूका लागि एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले मंगलबार एक सुचना निकाल्दै पिजी परीक्षा आगामी पुस २ देखि ४ गतेसम्म सञ्चालन हुने जनाएको छ । परीक्षा सुरू हुने मितिभन्दा पाँच दिन अघिदेखि परीक्षार्थी स्वयमले अनलाइन माध्यमबाट आफ्नो प्रवेश पत्र […]