सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति

काठमाडौं / सभामुखले संवैधानिक परिषद्को सिफारिस एकल निर्णयमा फिर्ता पठाएकोमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले गम्भीर आपत्ति जनाएका छन् । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गरेकोमा आपत्ति जनाएका हुन् । आज (सोमबार) पत्रकार सम्मेलन गरी राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले यस्तो आपत्ति जनाएका हुन्... The post सभामुखले संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति appeared first on Purbeli News.

सम्बन्धित सामग्री

प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ – संवैधानिक परिषद्को बैठक सुरु भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपद्को कार्यालयमा सुरु भएको हो। बैठकले प्रधानन्यायाधीश सिफारिस गर्नेछ। प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेदेखि उमेर हदका कारण अवकाश पाउँदैछन्। स्रोतका अनुसार आजको बैठकले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने सम्भावना छ।यसअघि मंगलबार बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

संवैधानिक परिषद्को बैठक विनानिस्कर्ष सकियो

संवैधानिक परिषद्को बैठक विनानिस्कर्ष सकिएको छ । मंगलबार अवरान्ह ४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निस्कर्षबिहीन बनेको हो । प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डासहित बसेको बैठकमा नाम प्रस्तावसमेत...

संवैधानिक परिषद्को बैठक भोलि बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मङ्गलबार दिउँसो ४ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन्।काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले मङ्गलबार दिउँसो ४ बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीश र न्यायाधीशहरूको नियुक्तिका लागि परिषद्को बैठक बोलाउन प्रचण्डको ध्यानाकर्षण गराएको एमाले उपाध्यक्ष नेम्वाङले जानकारी दिए।‘प्रधानन्यायाधीश रिक्त हुँदैछ, न्यायाधीशहरू नियुक्त हुन सकेका छ

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ- प्रधानन्यायाधीश नियुक्तिको सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो । बैठकमा सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता केपी शर्मा ओली, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानूनमन्त्री धनराज गुरुङलगायत सहभागी छन् ।

संवैधानिक परिषद्को नियुक्तिमा आयो नयाँ आदेश

काठमाडौं, ८ असार । संवैधानिक निकायका विभिन्न पदहरुमा नियुक्ति विरुद्धको रिटमा न्याय परिषद्का सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश आएको छ । योसँगै यसबारे परेको रिट रोचक बनेको छ । बुधबार संवैधानिक इजलासले भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो । संवैधानिक परिषद्को निर्णयको सक्कल मिसिल पुनः झिकाउन समेत आदेश दिइएको छ । मिसिल […]

प्रधानन्यायाधीश राणा संवैधानिक परिषद्को बैठकमा जालान् ?

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विहान ९ बजे संवैधानिक परिषद्को बैठक बोलाएका छन् । विश्वासको प्रस्ताव लिनु ठिक एक दिन अघि उनले परिषद्को बैठक डाकेपछि गणपूरक संख्या पुग्ने हो या होइन चासो बढेको छ । अध्यादेश ल्याएर बहुमत गणपूरक संख्या पुगेमा बैठक बस्न सक्ने र निर्णय पनि गर्न सक्ने बनाएपनि प्रधानन्यायाधीश […]

प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । सोमबार संसदमा विश्वासको मत लिन लागेका प्रधानमन्त्रीले आइतबार संवैधानिक परिषद्को बैठक बोलाएका हुन् । लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधनिक अंगमा रिक्त पदपूर्तिका लागि सिफारिसका लागि उनले परिषद्को बैठक बोलाएका हुन् । संवैधानिक काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश ल्याएर प्रधानमन्त्री ओलीले... The post प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद्को बैठक appeared first on Purbeli News.

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । २६ गते आइतबार बिहान ९ बजेलाई बोलाएको परिषद्को बैठकले लोक सेवा आयोग, अख्तियार दुरुपयोग आयोग लगायतका संवैधानिक आयोगहरूमा नयाँ नियुक्ति सम्बन्धी निर्णय गर्ने सम्भावना छ । लोक सेवा महिनौँदेखि पदाधिकारीविहीन छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमासमेत दुई पदाधिकारीको पद खाली छ ।