गठबन्धन बैठकअघि देउवालाई नेताहरु भनेका थिए : एकीकृत समाजवादीलाई पोखरा दिनु अव्यवहारिक

काठमाडौं : सत्तारुढ गठबन्धनमा आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुख पद नेकपा एकीकृत समाजवादीलाई दिने टुंगो लागेको छ। आज बालुवाटारमा बसेको बैठकमा पोखरा महानगरपालिकासहित ६ महानगरको भागबन्डा टुंगिएको हो। जसअनुसार पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति भएको हो। तर, पोखरा महानगरका कांग्रेस नेताहरु भने महानगरमा तालमेलको विपक्षमा छन्। आज…

सम्बन्धित सामग्री

मनाङेले त्यागे एकीकृत समाजवादी

पोखरा । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति छिरेका दीपक मनाङे बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । उनलाई पार्टी वा सरकारमा प्रवेश तथा त्याग सामान्य लाग्छ । केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण गण्डकी प्रदेशमा पनि सरकार टिकाउने र गिराउने खेल चलिरहँदा नेकपा (एकीकृत समाजवादी) का यी सांसदले दल त्याग गरेको घोषणा गरेका छन् । उनी अन्ततः पहिले स्वतन्त्र […] The post मनाङेले त्यागे एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश

पोखरा । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव होम नेपाली एमाले प्रवेश गरेका छन् । पोखरामा आयोजित एक कार्यक्रममा उनलाई एमाले कास्कीका इन्चार्ज कृष्ण थापाले अविर र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् । नेपाली विद्यार्थी राजनीतिबाट उदाएका थिए । उनी सुरु देखि नै माधवकुमार नेपाल निकट हुन् । पार्टी विभाजनका बेला नेपालीले एकीकृत समाजवादी रोजे […] The post एकीकृत समाजवादी कास्कीका सचिव एमालेमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ । धनराज आचार्य निकतम् […] The post पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरपालिकाको मतगणना जारी

पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । शनिबार दिउँसोदेखि महानगरपालिकाको मतगणना सुरु भएको हो । महानगरपालिकाको वडा नम्बर १, १२ र २३ मा मतगणना चलिरहेको हो । यद्यपि अहिलेसम्म मत परिणाम सार्वजनिक गरिएको छैन । पोखरामा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादी धनराज आचार्य मेयरको उम्मेदवार रहेका छन् भने एमालेबाट कृष्ण थापा रहेका छन् ।

पोखरामा एमाले कि एकीकृत समाजवादी ? यस्तो छ हिसाबकिताब

८ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीको जन्मै यस्तो बेलामा भयो, जतिबेला राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर र अरु दल अर्कातिर थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म संसद विघटन गरेपछि उत्पन्न राजनीतिक विवादले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी बनाएका थिए । मूलधारको पार्टी फुटेर […]

पोखरा मेयर नपाएकाे विरोधमा कांग्रेस पार्टी कार्यालयमा ताला

पोखरा महानगरपालिकाको मेयर पद नेकपा (एकीकृत समाजवादी) लाई दिएपछि नेपाली कांग्रेसका असन्तुष्ट कार्यकर्ताले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।...

काँग्रेसले छाड्यो पोखरा महानगरमा दाबी

नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा पार्टीको दाबी छाडेको छ । सभापति शेरबहादुर देउवाले बालुवाटारमा गण्डकी प्रदेशबाट आएका नेताहरूसँगको छलफलपछि नेकपा एकीकृत समाजवादी पार्टीलाई नै पोखरा महानगर छाड्ने सहमति जुटेको हो । देउवासँग छलफलका लागि कास्कीका जिल्ला सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र पूर्वमन्त्री कानुनमन्त्री यज्ञ थापा मंगलबार काठमाडौं आएका थिए । सो क्रममा उनीहरुले पोखराको समग्र अवस्थाका विषयमा सभापतिलाई ब्रिफिङ गरेका थिए । तर, देउवाले भागबण्डाका क्रममा

एकीकृत समाजवादीको दाबी : पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व चाहिन्छ

४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए । बैठकमा नेताहरुले पोखरा […]

गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि आज साँझसम्मको समयावधी दिएको थियो। समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने…

कास्कीका ४ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

२२ भदौ, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित कास्कीका ४ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । एकीकृत समाजवादी रोज्नेमा रुपा र मादी गाउँपालिकाका एक/एक जना र माछापुच्छ्रे गाउँपालिकाका २ जना छन् । चार स्थानीय तह भएको कास्कीमा पोखरा र अन्नपूर्ण गाउँपालिकामा भने एकीकृत समाजवादी शून्य देखिएको छ । कास्कीको रुपा गाउँपालिका–५ का वडा सदस्य […]