दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु गएको छ । साउन २ देखि ४ सम्म हुने प्रतियोगितामा ७० खेलाडीले भाग लिनेछन् ।
मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । गत वैशाख २९ देखि ३१ गतेसम्म भएको उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जित्न सफल भए । नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो …
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते […]
The post पदक विजेता वादोरियो कराते टोली फर्कियो first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा […]
The post वादोरियो कराते टोली मलेसिया जाने first appeared on Hamro Khelkud.
१९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दै छ।...
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]
काठमाडौं (हाम्रो खेलकुद) – जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम […]
ललितपुर : भारतको आसाममा हुने पहिलो अन्तर्राष्ट्रिय खुल्ला क्योकुशिन कराते फुल कन्ट्याक्ट प्रतियोगितामा सहभागी हुन नेपाली टोली प्रस्थान गरेको छ।गुवाहटीमा शनिबारदेखि २ दिन चल्ने प्रतियोगिताका लागि २१ खेलाडी, ब्रान्च चिफ, टिम म्यानेजर, टिम कोच, कोच र तीन पदाधिकारीसहित २८ जनाको टोली बिहीबार भारत प्रस्थान गरेको हो।टोलीमा मनिष कार्की , विसन तामाङ, राज नन्दन दास, स्नेहा दास, आशा तामाङ, समीर शेख, सुदीप कुमार चौधरी, मन्सुर हुसेन, देवभक्त श्रेष्ठ, रामबहादुर राना मगर, असीम जिसी, भक्तबहादुर जिसी , सुदी
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय कराते प्रतियोगिता (आईकेओकेएस) कोलकाता ब्रान्चेस) मा सहभागी हुन ७ खेलाडीसहित १३ सदस्यीय इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके) टोली बिहीबार भारतको कोलकाता प्रस्थान गर्दै छ । डिसेम्बर १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा सुमन थापा मगर, प्रिन्स देउला, प्रवेश गुरुङ, शेख रिज्वान उलाङ, सुशान्त सापकोटा, इशान सापकोटा र प्रञ्चलाल […]
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औं एसकेडियुएन बिश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे । कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका […]
काठमाडौं, (नेस) । एघारौं बसेल ओपन मास्टर्स कराते प्रतियोगितामा भाग लिन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली कराते टोली बिहीबार स्विट्जरल्यान्डको बसेल प्रस्थान गर्दैछन् । सेप्टेम्बर ११ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा सुमन तिमिल्सिना र सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । सुमनले सिनियर एकल काता तथा सरोजले ८५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । सुमनले प्रशिक्षकको […]