पदक विजेता वादोरियो कराते टोली फर्कियो

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते […] The post पदक विजेता वादोरियो कराते टोली फर्कियो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

पदक विजेता वादोरियो कराते टोली फर्कियो

मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । गत वैशाख २९ देखि ३१ गतेसम्म भएको उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जित्न सफल भए । नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो …