चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

वीरगञ्ज – रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुखमा कांग्रेसका संजय कुमार काफले ९ हजार १६३ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिव प्रसाद आचार्यले ६ हजार ५२४ मत प्राप्त गरे। उपप्रमुखमा पनि कांग्रेसकै जयमाला कुमारी चौधरी ११ हजार ३७८ मतका साथ विजयी भइन्। उनकी […]

सम्बन्धित सामग्री

रौतहटको चन्द्रपुरमा कांग्रेस विजयी

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उमेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले ९ हजार १६३ मतसहित निर्वाचित भएका हुन् । निर्वाचन आयोगका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाउँदा माओवादीका खिलनाथ पौडेलले ६ हजार १०४ मत ल्याएका छन् ।  उपप्रमुखमा कांग्रेसकै...

रौतहटको चन्द्रपुर नगरपालिकामा कांग्रेस विजयी

रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसका सन्जयकुमार काफ्ले नगरप्रमुखमा निर्वाचित भएका छन् । उपमेयरमा कांग्रेसकै जयमाला चौधरी निर्वाचित भएकी छन् ।

चन्द्रपुर नगरपालिका १ मा कांग्रेस विजयी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो । निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार बलराम राउतले २ हजार १० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका उम्मेदबार बिरु रखालले १ हजार १ सय […]

रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेसले मार्‍यो बाजी

रौतहटको चन्द्रपुर नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार रामचन्द्र चौधरीले ९७८० मत र उपप्रमुखमा एमालेकी रामरती चौधरी ९९१६ मत ल्याएर विजयी भएकी हुन्।