अर्को चरणको कोरोनाका लागि तयारी खोई?

विकसित मुलुकहरुले कोरोना रोक्न सकेका छैनन् भने हाम्रो देशमा कोरोनाको दोस्रो र तेस्रो लहर चल्यो भने के हालत होला भन्ने कल्पना समेत गर्न सकिँदैन। छिमेकी मुलुकबाट केही सिकेर अहिलेबाट नै सचेत हुन जरुरी छ ताकि हामीले भविष्यमा पछुताउनु नपरोस्।

सम्बन्धित सामग्री

कोरोनाका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ। ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको […]

भारतमा २४ घण्टाभित्र कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिएका छन् जुन अघिल्लो दिनको तुलनामा थोरै मात्रै धेरै हो ।शनिबार भारतमा कोरोनाका २,५२७ नयाँ संक्रमित भेटिएका थिए र ३३ जनाको मृत्यु भएको थियो जबकी आइतबार सार्वजनिक भएको आँकडामा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।भारतमा यतिबेला कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगिसकेको छ जबकी कुल मृत्युको आँकडा ५.२२ लाख पार भइसकेको छ ।यस्तै, दिल्लीमा शनिबार कोरोना संक्रमितका १,०४२ नयाँ संक्रमित भेटिएका थिए । दिल्लीमा पोजिटिभिटी

पाँच जिल्लामा छैनन् कोरोनाका बिरामी

काठमाडौं : देशका ५ जिल्लामा अहिले कोरोनाका बिरामी छैनन्। ओखलढुंगा, मनाङ, हुम्ला, डोल्पा र जाजरकोटमा कोरोना संक्रमित शून्य भएका हुन्।यसैगरी सबैभन्दा धरै संक्रमित रहेको जिल्लामा ललितपुर मात्र रहेको छ।हाल ५ सयभन्दा बढि संक्रमित भएको ललितपुर मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।ललितपुरमा कोरोनाका ५ सय ५३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार १ सय ६४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक

एजेन्सी।भारतमा कोरोनाका बिरामीको उपचारमा प्लाज्मा थेरापी गर्न रोक लगाइएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च(आईसीएमआर) ले कोरोनाको उपचारमा क्लिनिकल गाइडलाइनमा परिवर्तन गरेको हो। आईसीएमआरले प्लाज्मा थेरापीबाट कोरोनाका बिरामीको स्वास्थ्य सुधार भएको प्रमाण नभएको जनाएको छ। गत वर्ष आईसीएमआरले कोरोनाका ४ सय बिरामीमा प्लाज्मा थेरापी परीक्षण गरेको थियो। अन्तर्राष्ट्रिय स्तरमा परिएको परीक्षणमा पनि यसबाट बिरामीलाई फाइदा भएको नपाइएको जनाएको छ।

कोभ्याक्स कोरोनाका सबै भेरियन्टमा लाभदायीः अध्ययन

एजेन्सी। भारत बायोटकको कोभ्याक्स कोरोनाका सबैखाले भेरियन्ट नियन्त्रणमा लाभदायी रहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च तथा भाइरोलोजीको अध्ययनले पुष्टि गरेको छ। कोभ्याक्स भारतीय, ब्राजिली, बेलायतीलगायतका कोरोनाका सबै भेरियन्टमा उपयोग रहेको अध्ययनबाट पत्ता लागेको हो। कुनै एक देशमा देखापरेको कोरोनाको भेरियन्ट सर्वत्र फैलन सक्ने पछिल्लो समय स्पष्ट भइसकेको छ। यस्तो गम्भीर परिस्थितिमा कोभ्याक्सले सम्भावित म्युटेन्ट भाइरस फैलनबाट रोक्नेमा शोधकर्ताहरु विश्वस्त छन्।

कोरोनाका कारण इनरुवामा एक व्यापारीको मृत्यु

कोरोनाका कारण सुनसरीमा एक व्यापारीको मृत्यु भएको छ । कोरोनाको भयावह स्थिति बनिरहेको इनरुवामा शनिबार एक चस्मा व्यापारीको मृत्यु भएको हो।...