विश्व स्वास्थ्य संगठनले कोरोनाका अरु नयाँ-नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोरोनाका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोरोनाका नयाँ–नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ। ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। उक्त संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको […]