हजारौं सामाजिक सञ्जाल एकाउन्ट ब्लक गर्ने भारतको निर्णयको निन्दा
२६ वैशाख, काठमाडौं । भारतका नागरिक तथा मानवअधिकार अभियन्ता अर्जुन सेठीले हजारौं सामाजिक सञ्जाल एकाउन्ट बन्द गर्ने भारत सरकारको कदमको निन्दा गरेका छन् । उनले भारत सरकारलाई 'डिजिटल अधिनायकवादको विश्व अगुवा' को संज्ञा दिएका छन् …