कोका–कोला नेपालको पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट सार्वजनिक

काठमाडौं । कोका–कोलाले नेपालमा पहिलोपटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरूलाई फाइदा पुर्‍याएको कम्पनीले जनाएको छ । जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरू सामेल रहेका छन् । कोका–कोलाले संयक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यहरूलाई आफ्नो...

सम्बन्धित सामग्री

दाउ जोन्सबाट निकालियो अदानी इन्टरप्राइजेज

काठमाडौं । नेशनल स्टक एक्सचेन्जले केही समयका लागि अदानी समूहका तीन कम्पनीलाई वाचलिस्टमा राखेपछि अमेरिकी शेयर बजारमा पनि अदानीलाई झट्का लागेको छ । अमेरिकाको एसएन्डपी दाउ जोन्स इन्डिसिजले फेब्रुअरी ७ देखि अदानी इन्टरप्राइजेजलाई डाउ सस्टेनेबिलिटी इन्डेक्सबाट बाहिर गर्ने निर्णय गरेको हो ।  दशकौंदेखि शेयरमा चलखेल र खातामा धोकाधडीको आरोपतर्फ औंल्याउँदै अदानी इन्टरप्राइजेजलाई डाउ जोन्स सस्टेनेबिलिटी इन्डेक्सबाट हटाउन लागिएको एसएन्डपी दाउ जोन्स इन्डिसिजले एक विज्ञप्तिमा भनेको छ । सञ्चार माध्यम र शेयरधनीहरूको विश्लेषणपछि यो निर्णय गरिएको बताइएको छ ।  न्यूयोर्कस्थित शर्ट सेलर कम्पनी हिन्डेनबर्ग रिसर्चले जनवरी २४ मा अदानी ग्रुपबारे सनसनीपूर्ण खुलासा गरेयता समूहका सूचीकृत कम्पनीहरूको शेयर ओरालो लागिरहेको छ । यस क्रममा कम्पनीका शेयरधनीहरू त कंगाल भएका छन् । अदानीले भने दिनहुँ अर्बौं डलर बराबरको नेटवर्थ गुमाइरहेका छन् । समूहले २ खर्ब रुपयाको एफपीओ नै रद्द गर्नु पर्यो ।  अन्तरराष्ट्रिय सूचकांकहरूले अदानीको शेयरको सदस्यताको पुनः मूल्याङ्कन गरिरहँदा नेसनल स्टक एक्सचेन्जले यसबारे पहल नगरेको भन्दै प्रश्न तेर्सिन थालेका छन् । एनएसईले अदानी इन्टरप्राइजेज, अदानी पोर्ट्स र अम्बुजा सिमेन्टको शेयरलाई निगरानीको सूचिमा राखेको थियो । विश्वका सबैभन्दा दिगो कम्पनीहरूलाई डाउ जोन्स सस्टेनेबिलिटी वर्ल्ड इन्डेक्समा राखिन्छ । लगानीकर्तालाई मार्गदर्शन गर्ने उद्देश्यले सन् २०१२ मा यो सूचकांक शुरु गरिएको थियो । यसको शुरुआत एसएन्डपी ग्लोबल, शिकागो मर्केन्टाइल एक्सचेन्ज ग्रुप र न्यूज कर्पोरेशनले संयुक्त रूपमा गरेका हुन् ।  अदानी ग्रुपका मेगा प्रोजेक्टमा प्रश्न हिन्दुस्तान टाइम्सका अनुसार अदानीका कम्पनीहरूले चलाइरहेका तीन ओटा अर्बौं डलरका परियोजनाको भविष्यमाथि प्रश्न उठ्न सक्ने छ । मुम्बईको सुकुम्बासी बस्ती धारावीको पुनःविकास परियोजना, नवी मुम्बई इन्टरनेशनल एयरपोर्ट र नवी मुम्बई बिजुली वितरण परियोजना संकटमा पर्ने देखिन्छ । यी तीन ओटै परियोजनामा अदानीको कम्पनीले हात हालेका छन् । हिन्डेनबर्गको रिपोर्ट सार्वजनिक भएयता अदानी ग्रुपको बजार पूँजीकरण १०८ खर्ब गुमिसकेको छ । ब्लुम्बर्गको विश्वका धनीहरूको सूचीबाट पनि अदानी २१ औं स्थानमा झरेका छन् । आज पनि अदानीले १० अर्ब ७० करोड डलर गुमाएका छन् । जनवरी २३ मा बजार बन्द हुँदा १ खर्ब २० अर्ब डलर रहेको अदानीको नेटवर्थ आज ६१ अर्ब ३० करोड डलरमा झरेको छ ।  गएको ६ दिनको कारोबारमा एनएसईमा अदानी इन्टरप्राइजेजको शेयर ५५ प्रतिशतले घटेको छ । अन्य केही कम्पनीको शेयरको मूल्य ६० प्रतिशतभन्दा धेरैले घटेको छ ।

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्पो सस्टेनेबिलिटी रिपोर्ट’ अनावरण गरेको छ । यसमार्फत आफ्ना समग्र उत्पादनहरूको दिगोपन र पर्यावरणमैत्री अवधारणाहरू एकीकृत गर्दै कम्पनीका उपलब्धिहरूको विवरण दिँदै ओप्पोले आफ्नो ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’लाई निरन्तरता दिइरहेको जनाएको छ...

ओपोद्वारा नवीनत्तम उपलब्धि सार्वजनिक

काठमाडौँ – बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गरेको छ। यसमार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरणमैत्री अवधारणाहरु एकीकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्र्ड’लाई निरन्तरता दिएको पुष्टि हुने जनाएको छ। अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘३आर+१डी’ सस्टेनेबल […]

मोबाइल वर्ल्ड कंग्रेसको पूर्वसन्ध्यामा ओप्पोको ‘सस्टेनेबिलिटी रिपोर्ट’

बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा ओप्पोले ‘२०२१ ओप्पो सस्टेनेबिलिटी रिपोर्ट’ अनावरण गरेको छ । यसमार्फत आफ्ना समग्र उत्पादनहरूको दिगोपन र पर्यावरणमैत्री अवधारणाहरू एकीकृत गर्दै कम्पनीका उपलब्धिहरूको विवरण दिँदै ओप्पोले आफ्नो ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’लाई निरन्तरता दिइरहेको जनाएको छ ।अन्तरराष्ट्रिय  मान्यताप्राप्त ‘३आर१डी’ सस्टेनेबल प्याकेजिङ सिद्धान्तहरूको पालना गर्न प्रतिबद्ध र

कोका–कोला नेपालद्धारा आफ्नो पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट रिलिज

काठमाडौँ, २२ असोज । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिंग, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रिया सहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पुर्याएको छ जसमा युवा, महिला, […]

कोका–कोला नेपालद्वारा सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी

कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागि कम्पनीको प्रयासहरूलाई दर्शाएको छ ।कम्पनीका अनुसार रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड १९ को बेलाको प्रतिक्रिया सहित कर्पोरेट नागरिकताका व्यक्तिहरुलाई फाइदा पु¥याएको छ जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु […]

कोका–कोलाद्वारा पहिलो सस्टेनेबिलिटी हाइलाट्स रिपोर्ट सार्वजनिक

काठमाडौं । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । यस रिपोर्टले सन् २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीको प्रयासहरुलाई दर्शाएको हो ।