काठमाडौं, ५ जेठ । माछापुच्छ्रे बैंकले नयाँ एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको छ । बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा संचालनमा ल्याएको हो । यस सुविधा अन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त […]