चितवन । करिब १३ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ । गएराती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो बिहान ६ बजेदेखि हटाउन सुरु गरिएकोमा अहिले बिहान ९ बजेबाट दुवैतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […]
The post १३ घण्टादेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.