रुसको निशानामा युक्रेनको तेल भण्डार र हवाइ अड्डा

१५ फागुन, काठमाडौं । रुसी सेनाले युक्रेनमा हमला गर्न थालेको चौथो दिन इन्धन केन्द्र र हवाइ अड्डामा हमला गर्न थालेको छ । युक्रेनी सेनाको कडा प्रतिरोधपछि रुसी हमलाले सोचेजस्तो गति लिन नसकेपछि उसले इन्धन भण्डार र हवाइ अड्डालाई निशाना बनाउन थालेको हो । रुसी सेनाले युक्रेनको राजधानीबाट दक्षिणमा अवस्थित भासिलकिभ सहरस्थित एक तेल भण्डारमा मिसाइल […]

सम्बन्धित सामग्री

कठिन समयमा नुनको चट्टानमा भएको गुफामा राखिएको तेल प्रयोग गर्छ अमेरिका

रुस र युक्रेनकाबीच विगत १० दिनदेखि जारी संघर्षका कारण विश्वभर एक किसिमको तेलको संकट भएको देखिन थालेको छ । यही बीचमा तेलको मूल्य १०० डलर प्रति ब्यारेल पार गरेको छ । यस्तो पृष्ठभूमिमा तेल संकटको असर युरोप–अमेरिकादेखि विश्वभरका सबै देशमा देखिन थालेको हो । इन्धन संकटको यो अवस्थामा अमेरिकाको दृष्टि आफ्नो दक्षिणी राज्य लुजियाना र टेक्सासमा रहेको तेल भण्डार भएको गुफामा परेको छ ।विद्यमान अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीसँग जोडिएको अमेरिका समेत केही अन्य देशले तेलको मूल्यम