रुस र युक्रेनकाबीच विगत १० दिनदेखि जारी संघर्षका कारण विश्वभर एक किसिमको तेलको संकट भएको देखिन थालेको छ । यही बीचमा तेलको मूल्य १०० डलर प्रति ब्यारेल पार गरेको छ । यस्तो पृष्ठभूमिमा तेल संकटको असर युरोप–अमेरिकादेखि विश्वभरका सबै देशमा देखिन थालेको हो । इन्धन संकटको यो अवस्थामा अमेरिकाको दृष्टि आफ्नो दक्षिणी राज्य लुजियाना र टेक्सासमा रहेको तेल भण्डार भएको गुफामा परेको छ ।विद्यमान अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय उर्जा एजेन्सीसँग जोडिएको अमेरिका समेत केही अन्य देशले तेलको मूल्यम