काठमाडौं । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) का अनुसार डलरको विनिमय दर (Exchange Rate) सोमवार पनि स्थिर रहेको छ । पछिल्ला चार दिनयता डलर (Dollar) को विनिमय दर स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३० रुपैयाँ ७२ पैसा र विक्री दर १३१ रुपैयाँ ३२ पैसा छ ।
आज १७ ओटा वाणिज्य बैंक (Commercial Bank) ले तोकेको डलरको खरीद दर र विक्री दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ । त्यसैगरी ४ ओटा वाणिज्य बैंकको डलरको खरीद दर राष्ट्र बैंकले निर्धारण गरेको मूल्यभन्दा कम छ ।
कुन बैंकमा कति छ डलरको विनिमय दर ?
क्र. सं.
बैंक
नगद खरीद दर
नगद विक्री दर
१
कुमारी बैंक लिमिटेड
१३०. ७०
१३१.३०
२
सनराइज बैंक लिमिटेड
१३१. ६५
१३१.२५
३
लक्ष्मी बैंक लिमिटेड
१३०. ७५
१३१.३५
४
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
१३०. ७५
१३१.३५
५
प्रभु बैंक लिमिटेड
१३०. ७०
१३१.३०
६
प्राइम कमर्सियल बैंक लिमिटेड
१३०. ७०
१३१.३०
७
एनएमबि बैंक
१३०. ०५
१३१.३०
८
माछापुच्छ्रे बैंक लिमिटेड
१३०. ७०
१३१.३०
९
ग्लोबल आइएमई बैंक
१३०. ७०
१३१.३०
१०
सानिमा बैंक लिमिटेड
१३०. ७०
१३१.३०
११
नेपाल बैंक लिमिटेड
१३०. ७५
१३१.३५
१२
सिद्धार्थ बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१३
हिमालयन बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१४
कृषि विकास बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१५
नेपाल एसबिआई बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१६
स्टयाण्डर्ड चार्टर्ड बैंक लिमिटेड
१३०. ६०
१३१. २०
१७
एभरेष्ट बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१८
नबिल बैंक लिमिटेड
१३०. ७०
१३१.३०
१९
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
१३०. ७०
१३१.३०
२०
राष्ट्रिय वाणिज्य बैंक
१३०. ७५
१३१.३५
२१
एनआईसी एशिया बैंक लिमिटेड
१३०. ७०
१३१.३०