आईसीएफसी फाइनान्सले १० प्रतिशत लाभांश दिने

१५ मंसिर, काठमाडौं । आईसीएफसी फाइनान्सले १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । १४ मंसिर बुधबार साँझ बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । १ अर्ब १२ करोड ७१ लाख १५ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले ५ प्रतिशत बोनस सेयर र लाभांशमा […]

सम्बन्धित सामग्री

सानिमामाई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

१६ असोज, काठमाडौं । सानिमामाई हाइड्रोवार लिमिटेडले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । १५ असोज सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाकेा लागि ०.५२६३ प्रतिशत नगद लाभांश […]

रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने

९ असोज, काठमाडौं । रुरु जलविद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । ७ असोज, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो । यस्तै उक्त बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । […]

आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङ्ग लिमिटेडले सेयर धनीलाई १० प्रतिशत नगद लाभांश दिने भएको छ । मंगलबार सम्पन्न छैटौँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गरिएको लिमिटेडले जानकारी दिएको छ । सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा प्रमुख अतिथि एवम् बैंकका प्रमुख कार्यकारी अधिकृत

लुम्बिनी विकास बैंकले १३ प्रतिशत लाभांश दिने

लुम्बिनी विकास बैंकले सेयरधनीलाई १३.७१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।बैंकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट राष्ट्र बैंकबाट स्वीकृत भई १४औं वार्षिक साधारणसभाबाट पारितपछि लागू हुने गरी लाभांश वितरणको निर्णय गरेको हो । बैंक सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ३.७१२ प्रतिशत नगद दिने निर्णय गरेको हो ।यसअनुसार कम्पनीले १० […]

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

३१ असोज, काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दशैंको बिचमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मूनाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता […]

ग्लोबल आइएमई बैंकले १३.५ प्रतिशत लाभांश दिने

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७७/०७८ मा आफ्ना सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।बैंक सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको १५ औं वार्षिक साधारणसभाको स्वीकृति पश्चात आव २०७७/०७८ को वितरण योग्य मुनाफा समेतबाट सेयरधनीलाई २ अर्र्ब ९२ करोड बराबरको १३.५ प्रतिशत लाभांश (बोनश सेयर १० प्रतिशत र नगद लाभांश ३.५० […]

सिनर्जी पावरको १० प्रतिशत बोनस प्रस्ताव, हकप्रद पनि जारी गर्ने

२५ साउन, काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस र सोको कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश समेत दिने निर्णय गरेको हो । कम्पनीका कम्पनी सचिव धु्रबराम शर्माका अनुसार गत आर्थिक वर्षका मूनाफाबाट १० प्रतिशत बोनस सेयर, नगद लाभांश दिने निर्ण […]

ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर पारित

ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेकाे छ । बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा बुधबार सम्पन्न १३औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको हो