ठूला चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थापनमा के हुँदैछ पहल?

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र आपूर्ति लगायतका विषयमा छलफल गरेको छ। मंगलवार सिंहदरवारमा बसेको समितिको बैठकले नजिकिँदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दीपावली र छठ पर्वलाई मध्यनजर गर्दै दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर र…

सम्बन्धित सामग्री

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ : विभाग

चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तिन महिनाको लागि स्टक रहेको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताए । उपभोग्य खाद्यवस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै महानिर्देशक पौडेलले बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उनले ...