खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
श्रीमान्को लात्ती प्रहारबाट झापाको अर्जुनधारा नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । अर्जुनधारा–९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्यु भएको हो ।
काठमाडौं : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठककाअनुसार अर्जुनधारा निवासी विश्वराज घिसिङले ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।
गए राति विश्वराजले श्रीमती प्रमिलालाई खाना नपकाएको निहुँमा पेट र छातीमा लात्ती प्रहार गरेको र उनको घटनास्थलमै…
खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीलाई लात्ति प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका वडा नं १ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ खरबन्दिमा डेरा गरी...
झापा । झापामा श्रीमान्को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति भोजपुर स्थायी ठेगाना भएर झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित खरबन्दीमा बस्दै आएका विश्वराज घिसिङले आपसी विवादमा श्रीमतीलाई लात्ती प्रहार गर्दा
सोलुखुम्बु : नेचा सल्यान गाउँपालिका–२ सल्यानकी २५ वर्षीया लिलामाया राई मृत फेला परेकी छन्। बेलुकीको खाना खाएर आफ्नै घरमा सुतेकी लिलामाया बुधवार बिहान मृत फेला परेकी हुन्।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार खाना खाएर लिलामायासँगै सुतेका उनका श्रीमान गुणराज राईले श्रीमतीको मृत्यु भएको बिहान मात्र थाहा पाएका थिए। श्रीमती मृत अवस्थामा फेला परेपछि गुणराजले छिमेकीलाई खबर गरेका थिए।मृतकको शरीरमा चोट देखिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनामा शंक
पक्राउ परेका गमबहादुरले श्रीमतीको मृत्यु भएकोमा अनभिज्ञता जनाएका छन् । ‘भनाभन हुँदा बन्चरो हानेको हो । त्यसपछि म सुत्न गएँ, मृत्यु भएको थाहा भएन भनेका छन्,’ कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले भने