काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिँदा च्याम्पियन्स लिगको समूह ‘ए’ मा म्यानचेस्टर सिटीले क्लब ब्रुगलाई ४–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
इङ्लिस प्रिमियर लिगको क्लब सिटीले गएराति घरेलु मैदानमा सहज जित निकाल्दा स्ट्राइकर रहिम स्टर्लिङले गोलको खडेरी तोडे । उनले वैकल्पिक खेलाडीका रुपमा...