राष्ट्रिय सभाका १९ सदस्यका लागि आज निर्वाचन

काठमाडौं । राष्ट्रिय सभा सदस्य १९ पदका लागि आज निर्वाचन हुँदै छ । १९ सिटका लागि हुने निर्वाचनमा ९ दलका ४३ उम्मेदवार मैदानमा रहेका छन् । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । शान्ति–सुरक्षा, स्वास्थ्य मापदण्ड तथा निर्वाचनस्थल र केन्द्र निर्माणलगायत गर्नुपर्ने निर्वाचन व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताउनु […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासँग चिनियाँ सभामुख लीको भेट

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग चिनियाँ सभामुख ली चाङ्सुले भेटवार्ता गरेका छन्। मंगलबार बिहान साढे ९ बजे संघीय संसद भवन नयाँ बानेरवरमा नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली सँग अध्यक्ष तिमल्सिनाले भेट गरेका हुन्। ली सोमबार सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणमा नेपाल भ्रमणमा आएका हुन्। आज लीले प्रधानमन्त्रीसहित प्रमुख दलका […]

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

राष्ट्रिय सभाका पूर्वसदस्य शाहको निधन

दैलेख – राष्ट्रिय सभाका पूर्वसदस्य दीप्तप्रकाश शाहको ८६ वर्षको उमेरमा निधन भएको छ । शाहकाे आज मङ्गलवार काठमाण्डौकाे गैरीधारामा रहेकाे निवासमा हृदयघातका कारण निधन भएकाे उहाँका परिवारले जानकारी दिएको छ । नेपाली सेनाको आन्तरिक कानुन व्याख्या र कारबाही गर्ने प्राड विभागका पहिलो संस्थापक शाह नेपाली सेनाको सहायक रथी हुनुहुन्थ्यो । २०४७ सालमा सेनाबाट अवकाश भएपछि २०५८ सालमा उहाँ राजाबाट राष्ट्रिय सभाका सदस्य मनोनीत हुनुभएको थियो । शाहकाे जन्म १९९३ साल भदौ १४ गते दैलेखको दुल्लूमा भएको थियो । २०१८ सालमा राजारजौट...

राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकियो

काठमाडौं । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आज शुक्रबारदेखि सकिएको छ । नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका एक गरी २० जनाको पदावधि आज शुक्रबारसम्म थियो । यसैबीचमा राष्ट्रिय सभामा १९ जना नयाँ सांसद निर्वाचित भईसकेका छन् । गत माघ […]

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण

काठमाण्डाै - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना सङ्क्रमण भएको छ । केही दिनदेखि कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज गरिएको पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएको तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले जानकारी दिनुभयो । उहाँ अहिले बालुवाटारमा रहेको सरकारी निवासमा आइसोलेशनमा हुनुहुन्छ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

काठमाडौँ– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विगत तीन दिनदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएपछि आज पीसीआर परीक्षण गर्दा अध्यक्ष तिमिल्सिनालाई कोरोना पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल बालुवाटरस्थित सरकारी निवासमाा स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ।

राष्ट्रिय सभाका एक सांसद र ५ कर्मचारीमा कोरोना संक्रमण

राष्ट्रिय सभाका एक सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय सभाको सातौं अधिवेशन शुरू हुन लाग्दा गरिएको कोरोना परीक्षणमा एक सांसदसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको संसद् सचिवालयले जनाएको छ । कोरोना परीक्षणका लागि सांसदहरू कर्मचारीहरूको स्वाब नमूना बिहीवार संकल गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज अपराह्न ४ बजे शुरू हुँदैछ । सातौं‌ अधिवेशनअन्तर्गत आजको बैठकमा सभामा प्रतिनिधित्व गर्ने पार्टीका संसदीय दलका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सभाका एक सांसद र पाँच कर्मचारीमा देखियो कोरोना

राष्ट्रिय सभाको यसपालिको हिउँदे अधिवेशनको पहिलो बैठक आज बस्दैछ। आज बैठक बस्ने भएपछि बिहीबार  सांसद र कर्मचारीको स्वाब संकलन गरिएको थियो।