नयाँ ढंगले मल कारखाना खोलिनेछ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नै नयाँ ढङ्गले मल कारखाना स्थापना गरिने बताएका छन् ।