काठमाडौँ – केही समय मत्थर भएको कोरोना भाइरसको संक्रमण फेरि उकालो लाग्न थालेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई आधार मान्ने हो भने केही दिनदेखि नयाँ संक्रमितको संख्या बढ्दो देखिएको छ। संक्रमण बढ्दै जाँदा जनस्वास्थ्यका मापदण्डको सही रुपमा प्रयोग गर्न विज्ञहरुले सुझाव दिएका छन्। दैनिक रुपमा बढ्दै गएको संक्रमणले अर्को लहर निम्तिने डर पैदा गरेको छ। तर […]