झापामा श्रीमती हत्या आरोपित पक्राउ

श्रीमतीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । भद्रपुर नगरपालिका १ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।