काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना हुने गरी आफूले अभिव्यक्ति नदिएको जनाएका छन् ।बिहीबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट हुने कार्यका विषयमा अन्य केही व्यक्तिहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिएजस्तो यो यस्तो हुनुपर्छ, नभए आन्दोलन गर्छु, कसैलाई कारवाही गर्छुजस्ता दबाबमूलक र नि...