पाटन विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख

बैतडी : बैतडीको पाटनस्थित विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख ४४ हजार २४७ रूपैयाँ विनियोजन गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले रकम प्राप्त भएको हो।बैठकले धनगढी विमानस्थलका लागि एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि दुई करोड ६५ लाख रूपैयाँ उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलब

सम्बन्धित सामग्री

पाटन विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख

बैतडी । बैतडीको पाटनस्थित बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार २४७ रुपियाँ बजेट विनियोजन भएको छ । बहुवर्षीय आयोजनाअन्तर्गत सो बजेट विनियोजन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको हो । […]